We’ve updated our Terms of Use to reflect our new entity name and address. You can review the changes here.
We’ve updated our Terms of Use. You can review the changes here.

Narayani (​न​ा​र​ा​य​ण​ी​)

by phatcowlee

/

about

यदि तपाईंले prasiitsthapit.com.np/work/change-of-course मा गएर CHANGE OF COURSE शिर्षकको फोटो-कथालाई कोट्याउनु भयो भने, त्यो यसरी शुरु हुन्छ :

"A petition is a poem, a poem is a petition."
(The Dreamers, Bernardo Bertolucci)

सुस्ता जाँदैथ्यो मेरो फोटोग्राफर साथी, प्रसित। उस्को सातौं/आठौं पटक हुनुपर्छ पछिल्लो पाँच बर्षमा। म नी टाँस्सिएँ। नारायणी किनारैको यो गाउँमा ८/९ दिन, जान अगाडि मात्र किनिएको एउटा युकुलेले र प्रसितको यो गाउँप्रतिको लगावले जन्मायो यो गीत। जियो-पलिटिक्स म जान्दिन; मलाई सुस्ता मनपर्यो, त्यत्ति हो।

lyrics

हरिया बाला झुलेका हेर,
नारायणी तीरैमा ।

खुवाउँछ यै,
रुवाउँछ यै,
मनपरी बाटो भुली
डुबाउँछ यै ।

पारीमा जान नाउ छ भर,
परें म त पीरैमा ।

credits

released January 13, 2018

license

all rights reserved

tags

about

phatcowlee Kathmandu, Nepal

| rajan shrestha
| atomic bush
| nepal music archive

contact / help

Contact phatcowlee

Streaming and
Download help

Report this track or account

If you like phatcowlee, you may also like: